
राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित जलपान कार्यक्रममा सलामी ग्रहण गर्नुहुँदै । तस्बिर – रासस
काठमाडौँ, १४ जेठ – राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका अवसरमा आज शीतल निवासमा जलपान समारोह आयोजना गर्नुभएको छ ।
दशौँ गणतन्त्र दिवसका उपलक्ष्यमा आयोजित समारोहमा प्रधानमन्त्री, उपराष्ट्रपति, सभामुख, प्रतिपक्ष दलका नेता एवं नेपाली काँग्रेसका सभापति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वाध्यक्ष, विभिन्न दलका नेता, मन्त्रिगण, सांसद, संवैधानिक आयोगका प्रमुख तथा प्रतिनिधि, सुरक्षा अंगका प्रमुख, कर्मचारी, कलाकार, पत्रकार, उद्योगपति, व्यवसायीलगायतको सहभागिता थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
मोतीलाल सिंह मास्टर्स शोध छात्रवृत्ति सिर्जना गौतमलाई दिने सिएनएस यूकेको निर्णय
बेलायतमा नेपाली विद्यार्थीहरूलाई समुदायद्वारा थप सहयोग गर्न आह्वान
बेलायतमा अध्ययन सकेपछि स्वदेश फर्केर योगदान दिन नेपाली विद्यार्थीलाई कावा राजदूतको आग्रह
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी ‘डिनर कार्यक्रम’ मा गोली चल्यो, संलग्नताको आरोपमा एक जना नियन्त्रणमा
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन