काठमाडौँ। सहरी विकास मन्त्री डा नारायण खड्काले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आव २०७०/७१ को सम्पत्ति विवरण पेस गरेका छन्। मन्त्री खड्काको काठमाडौँको खड्का भद्रकालीमा घर जग्गा, गृह जिल्ला उदयपुरमा १५ कट्ठा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । 
यसैगरी मन्त्री खड्कासँग करिब १८ तोला सुन, मन्त्री खड्काकी श्रीमतीको नाममा नविल बैंकमा दुई लाख ६० हजार १६८ रुपैयाँ र श्रीमतीकै नाममा सोही बैंकमा दुई हजार १ सय ९९ डलर रहेको छ । मन्त्री खड्काको नाममा एभरेष्ट बैंकमा एक लाख ४३ हजार रुपैयाँ रहेको र उहाँकै नाममा एउटा टोयोटा कार रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र
अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री वालेन्द्र शाह
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ