लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको चौंथो अधिवेशन आगामी मे १९ मा गर्न केन्द्रले निर्देशन दिएको छ ।
महासंघ केन्द्रका अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्टले हस्ताक्षर गरेको पत्रमा आमन्त्रणा स्वीकार्दै अधिवेशन तयारी गर्न शाखालाई निर्देशन दिइएको हो । बेलायतको अल्डरसटमा केन्द्रिय प्रतिनिधिहरुको सहभागितामा अधिवेशन गरिने शाखाले जनाएको छ ।
शाखा अध्यक्ष नरेश खपांगीमगरले अब कार्यसमितिको सल्लाहमा निर्वाचन समिति गठन र अन्य तयारी गरिने जनाउंदै संस्थाभित्रको केही ‘असन्तुष्टि’ छिट्टै सल्टाइने बताए ।
बेलायतस्थित नेपाली पत्रकारहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्न शाखाले विभिन्न तालिम, भ्रमण र सेमिनार गर्दै आएको छ । गत वर्ष संस्थाले आपतकालिन कोषका लागि गरेको च्यारिटीमा झण्डै तीस लाख रुपैयां संकलन भएको थियो ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी