
लन्डन । नेपालमा यस वर्ष अत्यधिक रुचाइएको दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा २’ बेलायतका दर्शकमाझ देखाइंदै छ । आगामी फेब्रुअरी ३ तारिख सांझ अल्डरसटस्थित एम्पायर हलमा चलचित्र प्रदर्शन गर्न लागिएको आयोजकमध्ये एक अनिल मल्लले जानकारी दिए ।
हयाब अ मोमेन्ट र नेप्लिज इन्टरटेन्मेन्ट यूकेको संयुक्त प्रयासमा फिल्म बेलायतका दर्शकमाझ ल्याउन लागिएको हो ।
उक्त कमेडी फिल्ममा प्रियंका कार्की, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, वर्षा राउत, स्वस्तिमा खड्का, बुद्धि तामाङ, स्वरुप ढकाल, गौरव पहारी लगायतको अभिनय छ ।
नेप्लिज इन्टरटेन्मेन्ट यूकेले हरेक पटक दीपक दीपाको फिल्म बेलायतमा प्रदर्शन गर्दै आएको छ ।
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग