
राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा तिहार, छठ तथा नेपाल संवतको उपलक्ष्यमा आयोजना गरेको जलपान कार्यक्रमा सरिक हुनुहुँदै । तस्बिर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, १ कात्तिक (रासस) – राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनले दीपावली, छठ पर्व र नेपाल संवत् ११३८ का अवसरमा आज आयोजना गर्नुभएको भेटघाट तथा चियापान समारोहमा सहभागी हुनुभयो ।
समारोहमा मन्त्रिपरिषद्का सदस्य पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश पूर्वसभामुख, संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका वरिष्ठ कर्मचारी, उद्योगपति, व्यापारी, समाजसेवीलगायत समाजका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार