
लन्डन । एनआरएनए आइसीसी अध्यक्ष शेष घले दम्पत्ति शनिबार सांझ लन्डन उत्रिएका छन् ।
तमुधिं यूकेको निमन्त्रणामा आइतबार (अगष्ट २७) हुने ९ औं नेपाली मेलामा आतिथ्य ग्रहण गर्न घले श्रीमति जमुनाका साथ बेलायत आइपुगेका हुन् । शेष घले तमुधिं यूकेका संरक्षक हुन् । घले दम्पत्तिको स्वागतका लागि तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ, एनआरएनए आइसीसी सल्लाहकार डमर घले, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, एनआरएनए युरोप संयोजक कुल आचार्य लगायत हिथ्रो विमानस्थलको टर्मिनल २ पुगेका थिए ।
तमुधिं यूकेले नेपाली मेलाका अवसरमा सर्लाही बाढी पीडितको सहयोगार्थ संकलित रकम एनआरएनए आइसीसी अध्यक्ष घलेलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।
घले दम्पत्तिको सम्मानमा तमुधिं यूके र एनआरएनए यूकेले सोमबार बेग्लाबेग्लै कार्यक्रम गर्ने भएका छन् ।
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?