लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको आसन्न निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रिया जारी छ । निर्वाचन समितिका अनुसार शनिबार बिहान दश देखि जारी मनोनयन प्रक्रिया दिउसो तीनबजेसम्म रहने छ ।
हालसम्म अध्यक्षमा कृष्ण तिमिल्सिना एकजनाको मात्र उम्मेदवारी परेको छ । उपाध्यक्षमा दीपक श्रेष्ठ, सुशिला राई, दयानिधि सापकोटा, शेर सुनार, ललित न्यौपाने र पुनम गुरुङको उम्मेदवारी परेको छ ।
महासचिवमा फडिन्द्र भट्टराई, सचिवमा तारानाथ भण्डारी, युवा संयोजकमा बीरेन्द्र श्रेष्ठ र राजन खकुरेल, कोषाध्यक्षमा सालिक सापकोटा तथा आइसीसी सदस्यहरुमा चिरन शर्मा र शान्ति थापा कुंवरले उम्मेदवारी दिएका छन् ।
निर्वाचन समितिले गोपनियता दर्शाउंदै हालसम्म विस्तृत विवरण दिएको छैन् तर हालसम्म २१ जनाले दर्ता गराएको जनाएको छ । तीनबजेपछि विस्तृत सार्वजनिक गरिने छ । एम्पायर हल बाहिर कोठे बैठक जारी छन् ।
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो