काठमाडौँ, २१ साउन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनमा सहभागी जनाउने वा नजनाउनेबारे निर्णय गर्न सकेन ।
पार्टीको चार दिनसम्म चलेको बैठकमा त्यसउपर निर्णय नभएपछि आइतबार हुने केन्द्रीय समितिको बैठकबाट टुङ्गो लगाइने भएको हो । केहीबेरअघि सम्पन्न बैठकबारे जानकारी दिँदै सो पार्टीका नेता केशव झाले बैठकमा निर्वाचन, पार्टीको विधान, राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल भएको जानकारी दिनुभयो ।
बैठकमा छ जना अध्यक्ष मण्डलका सदस्यसहित ९७ नेताले धारणा व्यक्त गर्नुभएको थियो ।
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद