लन्डन । नर्थ योक्सायरस्थित कलवर्न टाउन काउन्सिल उपमेयर डा. जगन्नाथ शर्माले बेलायतको रक्षा मन्त्रालय (एमओडि) मेडिकल सर्भिसेस्मा उत्कृष्ट अनुसन्धाताको पुरस्कार पाएका छन् । एक दशकदेखि एमओडिसंग आवद्ध उपमेयर शर्माको मस्कुलो स्केलेटल इन्जुरी विषयमा केन्द्रित रहेर गरेको अनुसन्धानले पुरस्कार प्राप्त गरेको हो । एमओडिको सुपरिटेन्डेन्ड अफ फिजिओथेरापी शर्मा इन्फेन्ट्री ट्रेनिंग सेन्टर क्याट्रिकमा कार्यरत छन् ।
मंगलबार रोयल जिओग्राफिकल सोसाइटी लन्डनमा आयोजित डिफेन्स् मेडिकल कन्फरेन्स्मा शर्मा पुरस्कृत भए । गोल्ड मेडलसहित नगद पांचसय पाउण्ड प्राप्त गरेपछि वीनेपालीसंग खुशी सांट्दै शर्माले यसलाई आफ्नो करिअरकै उपलव्धिका रुपमा लिएको बताए ।
ब्रिटिश आर्मीमा तनाव (स्ट्रेस् फ्याक्टर) र बोन इन्जुरीका कारण वृद्धि भइरहेको मेडिकल डिस्चार्ज क्रम घटाउन चिन्तित एमओडिले यसको अनुसन्धानमा १८ मिलिअन पाउण्ड खर्च गरेको छ । शर्माको रिसर्च तिनै समस्या न्यूनीकरणका उपाय खोजी गर्न उत्कृष्ट ठहरिएको हो ।
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा