लन्डन । एसियन महिला असोसिएसन (आमा) ले यस वर्षको तीज आगामी २० अगष्टमा मनाउने भएको छ । संस्थाकी अध्यक्ष अमिता बेल्वासेको अध्यक्षतामा बसेको बैठकले फार्नबोरोमा १२ औं तीज कार्यक्रम गर्ने भएको हो । हालैमात्र गठित नयां कार्यसमितिले विगत जस्तै कार्यक्रममा सहभागिताका लागि सबैमा अपिल गरेको छ ।
संस्थाकी मिडिया कोअर्डिनेटर रोजिना प्रधान राईका अनुसार आमाले ३० जुलाइमा हुन लागेको क्यान्सर रिसर्च यूकेको ‘रेस फर लाइफ’ कार्यक्रममा सहभागी हुने निर्णय समेत गरेको छ ।
आमाले वर्षेनी तीज कार्यक्रम गरि त्यसबाट संकलित रकम सामाजिक कार्यमा खर्च गर्दै आएको छ । अम्बिका खड्का अध्यक्ष रहेको कार्यकालमा संस्थाले गत मार्चमा १०७ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउने क्रममा दृष्टिविहीन नेपालीका हितमा कार्यरत संस्था ब्लाइन्ड रक्सलाई एक लाख एक रुपैयां सहयोग गरेको थियो । संस्थाले गत वर्षको तीज कार्यक्रममा राफल चिठ्ठाबाट संकलित रकम ब्लाइन्ड रक्सकी संस्थापक दृष्टिविहीन सृष्टि केसीलाई हस्तान्तरण गरेको हो ।
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]