
नेकपा माओवादी केन्द्र बाँकेले नेपालगन्जमा बिहीबार आयोजना गरेको घोषणापत्र सार्वजनिक सभामा अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरु । तस्बिर ः अमृता केसी, कोहलपुर (बाँके), रासस
कोहलपुर (बाँके), ८ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनयुद्धका समयका सहिद, बेपत्ता तथा घाइते भएका योद्धाका परिवारका लागि जनही रु पाँच लाख रकम निकासा गरेको र त्यो चुनावलगत्तै वितरण गरिने बताउनुभएको छ ।
माओवादी केन्द्रले यहाँ आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले जनताको सेवकका रुपमा स्थानीय प्रतिनिधिले काम गर्ने बेला आएको बताउँदै कोहलपुरको विकासका लागि माओवादी गम्भीर छ भन्नुभयो ।
अध्यक्ष दाहालले नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिकासहित बाँकेका आठ स्थानीय तहमा आयोजित चुनावी सभालाई पनि सम्बोधन गर्नुभएको थियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता