काठमाडौँ, २६ जेठ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भारतका विदेश मामिलामन्त्री सुष्मा स्वराजले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
मन्त्री महरालाई आज टेलिफोन गरी विदेशमन्त्री स्वराजले भारत–नेपालबीचको सम्बन्ध ऐतिहासिक तथा परम्परागत रुपमा निकट रहँदै आएको चर्चा गर्दै आपसी विश्वास र हितका आधारमा अगाडि बढ्ने सदीक्षा व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्री महराले बधाइ ज्ञापनप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा निकट रहेर दुई मुलुकबीचको सम्बन्धलाई मजबुद बनाउने तत्परता व्यक्त गर्नुभएको थियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने