नदी डुल्छ मेरो धरामाझ खास
नदी फुल्छ मेरा गरामा गुरांस
म बांचू र मेरै नदी कल्कलाऊं
म हांसु र मेरै नदीमा हराऊं
विश्व वातावरण दिवसको सन्दर्भमा बेलायतका श्रष्टाहरुले नौलो कार्यक्रम गरे । वातावरण काव्य गोष्ठी र पुरस्कार पनि बिरुवा । लन्डनमा आयोजित वातावरण काव्य गोष्ठीमा उत्कृष्ट रचनाका लागि कवि दुर्गाप्रसाद पोखरेलले पुरस्कार स्वरुप लालीगुरांसको विरुवा प्राप्त गरेका छन् । सो पुरस्कार बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी (दुबसु क्षेत्री) ले प्रदान गरेका हुन् ।
राजदूत सुवेदीले वातावरण दिवसको सन्दर्भमा बेलायतमा रहेका विभिन्न साहित्यिक संस्थाहलाई संयोजन गरेर काव्यगोष्ठी हुनु सारै सराहनीय भएको बताए । बेलायतमा रहेका विभिन्न साहित्यिक संस्थाहरुको सहभागिता रहेको उक्त वातावरण काव्य गोष्ठीमा ४५ जना नेपाली कविहरुले रचनावाचन गरेका थिए । इको कवि विजय हितानले काव्य गोष्ठीबारे जानकारी दिएका थिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार