काठमाडौँ, २० जेठ । नेपाली काँग्रेसले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनका लागि समर्थन गर्न आग्रह गरेको छ ।
पार्टीले संसद्मा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दलका सभापतिको नेतृत्वमा गठन हुन गइरहेको सरकारलाई सहयोग गर्न आह्वान गर्दै सबै राजनीतिक दललाई पत्र पठाइएको पार्टीका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
आइतबार संसद्ले नयाँ प्रधानमन्त्री चुन्ने विश्वास व्यक्त गर्दै उहाँले अधिकांश राजनीतिक दलले आफ्नो पार्टीको उम्मेदवारलाई समर्थन गर्ने आशा लिएको बताउनुभयो । मुलुकको ४०औँ प्रधानमन्त्रीका रुपमा काँग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा