काठमाडौँ, ११ जेठ । गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट हालसम्मको मत परिणामानुसार १२ हजार ९६४ प्रतिनिधि निर्वाचित भएका छन् ।
संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारीअनुसार हालसम्म २८३ स्थानीय तहमध्ये २७८ स्थानीय तहको मतगणना सकिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा आज जारी प्रेस विज्ञप्ति उल्लेख छ ।
पछिल्लो विवरणानुसार नगर प्रमुख वा अध्यक्ष २७८, उपाध्यक्ष-उपप्रमुख २७८, वडाध्यक्ष दुई हजार ५१३, वडा सदस्य पाँच हजार २०, महिला सदस्य दुई हजार ५०८ र दलित महिला सदस्य दुई हजार ३६७ जना निर्वाचित भएको आयोगले जनाएको छ । अब पाँच स्थानीय तहको विवरण आउन बाँकी छ ।
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता