काठमाडौँ, २२ वैशाख । सर्वोच्च अदालतको अन्तरिम आदेशबमोजिम प्रधानन्यायाधीश सुशीला कार्की आजैदेखि अदालतमा फर्कनुभएको छ ।
उहाँले आज साँझ सर्वोच्च अदालतमा आई हाजिर गरेर आफ्नो अदालती काम सुरु गरेको अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । नेपाल प्रहरीको महानिरीक्षक पदमा बढुवाको विषयलाई लिएर व्यवस्थापिका–संसद्मा कार्कीविरुद्ध आइतबार महाभियोगको प्रस्ताव दर्ता भएको थियो ।
आजै न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद्मा दर्ता भएको महाभियोगको प्रस्तावलाई यथास्थितिमा राखी आजैदेखि काम गर्न-गराउन विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने