लन्डन । कोशेली नेपाली सांस्कृतिक परिवार यूकेले बिहीवार र शुक्रवार लन्डनमा देउसी भैलो कार्यक्रम गरेको छ । कोशेलीले वर्षेनी देउसी भैलो खेल्दै आएको छ ।
नेपाली कला संस्कृति एवं परम्परा संरक्षणमा झण्डै तीन दशकदेखि समर्पित उक्त संस्थाले बिहीवार घर घर गएर देउसी भैलो खेल्यो भने शुक्रवार सांझ दार्जिलिंग इन रेष्टुरेन्टमा सामूहिक कार्यक्रम गरियो । कोशेली अध्यक्ष अमृत गुरुङले समय र लोकेशनलाई मध्यनजर गर्दै दोश्रो दिन सामूहिक भैलो राखिएको प्रष्ट्याए । भैलो कार्यक्रममा कोशेली सदस्यहरुले परम्परागत नेपाली पारामा भट्याउने, गाउने नाच्ने गरेर मनोरञ्जन दिए ।
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
मानवसेवा आश्रम युकेको साधारणसभा जुलाई १९मा
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन