लन्डन । बेलायतका नेपाली व्यवसायी बल रायमाझीले लन्डनस्थित सडबरी टाउनमा हिमालयन क्लब रेष्टुरेन्ट एण्ड बार सञ्चालन गरेका छन् । केही महिनाअघि सिभिल इन्जिनियर पब तथा ब्लु अर्किड रेष्टुरेन्ट विक्री गरेर विश्राम लिइरहेका रायमाझीले यही महिनादेखि हिमालयन क्लब चलाउन शुरु गरेका हुन् । क्लबको औपचारिक उद्घाटन केही दिनमा हुने उनले जानकारी दिए ।
नेपाली, इन्डियन तथा इन्डो चाइनिज खाना उपलव्ध हुने उक्त क्लवमा प्रत्येक सप्ताहन्त लाइभ म्यूजिक समेत हुनेछ । सञ्चालक रायमाझीले क्लबमा एकसय जनासम्मका लागि जुनसुकै पार्टी, सभा समारोह वा जमघट गर्न सकिने जनाउंदै लेट नाइट म्यूजिक चलाउन लाइसेन्स समेत भएको जानकारी दिए । उक्त क्लब वेम्ली, ह्यारो र ग्रीनफोर्ड नजिक भएकाले धेरैलाई पायक पर्ने रायमाझीको विश्वास छ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ