
लन्डन । बेलायतमा क्रियाशिल नेपाली मोडल अनिता लिम्बुको नयां वर्ष आगमन रयाम्पबाट भएको छ । अनिताले अंग्रेजी नयां वर्ष इभ काठमान्डू विशाल बजारमा आयोजित फेशन शोमा मनाइन् । असहाय बालबालिकाको सहयोगार्थ आयोजित उक्त शोमा अनिताले शो स्टपरका रुपमा मोडलिङ गरेकी थिइन् । उनलाई साइभी फेशन बुटिकले ड्रेस उपलव्ध गराएको थियो ।
उक्त शोमा गायक धिरज राईको पनि विशेष प्रस्तुति थियो ।
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]