लण्डन । लण्डनमा छठ पर्व मनाइएको छ ।
लण्डनको फेल्ठममा आयोजना गरिएको सो कार्यक्रममा नेपाली दुताबासबाट कर्णेल प्रदीपजंग केसी प्रमुख अतिथि रहेका थिए ।
एसोसिएसन अफ नेपलिज मधेसी इन युकेले आयोजना गरेको सो कार्यक्रममा अध्यक्ष भाग्यनारायण साह, उपाध्यक्ष ओमप्रकाश नायक र सचिव पुष्कर पटेलले शुभकामना व्यक्त गरेका थिए
एसोसिएसनले विगत ९ वर्षदेखि छठ कार्यक्रम आयोजना गर्दै आएको छ ।
कार्यक्रममा करिब ५० जना सहभागी थिए ।
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा