
बेनौलिम, २९ असोज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका प्रधानमन्त्री भ्लादिमिर पुटिनले भारतमा भईरहेको ब्रिक्स सम्मेलनका क्रममा उर्जा सम्झौता गर्ने तयारी भइरहेको छ ।
लामो समयसम्म आर्थिक तथा व्यापारिक साझेदार बन्ने उद्देश्यले दुई देशवीचमा शनिबार यो सम्झौता हुन लागेको हो ।
भारतको प्रशिद्ध पर्यटकीय शहर गोआमा भइरहेको सम्मेलनका क्रममा उहाँहरुले अन्य विषयमा पनि छलफल गर्नुहुने भएको छ ।
सम्मेलनमा उदियमान देशहरु ब्राजिल, चीन र दक्षिण अफ्रिकासँग पनि संयुक्त तथा छुट्टा छुट्टै छलफल गर्ने कार्यक्रम रहेको छ । ती छलफलहरु व्यापारीक साझेदारीता, आतङ्कबाद, सुरक्षा लगायतका विषयमा केन्द्रीत हुने भएका छन् ।
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम