काठमाडौं। नयाँ बन्ने संविधानमा गैर आवासीय नेपाली लागि विशेष नागरिकताको व्यवस्था हुने भएको छ। संवैधानिक राजनीतिक संवाद तथा सहमति समन्वय समितिको शुक्रबार सम्पन्न बैठकमा गैर आवासीय नेपालीका लागि विशेष नागरिकता दिने विषयमा सहमति भएको हो।
विशेष नागरिकता लिने व्यक्तिले आर्र्थिक, सांस्कृतिक र समाजिक अधिकार प्राप्त गर्ने छ। यसअघि संविधानमा वंशज, अगीकृत र मनार्थ नागरिकताको मात्रै व्यवस्था थियो।
विशेष नागरिकता हुने व्यक्तिले राजनीतिक अधिकार भने प्राप्त गर्ने छैन। गैर आवासीय नेपालीले चुन्ने चुनिने अधिकार भने प्राप्त गर्ने छैनन्।
यसअघि गैर आवासीय नेपालीका लागि परिचयपत्रको व्यवस्था गरेको थियो। तर पाँच वर्ष नेपाल बसेर पहिले त्याग गरेको नागरिकता पुन प्राप्त गर्न सकिने छ। त्यस्तो नागरिकता वंशज भए वंशजकै र अगिकृत भए अगिकृत प्राप्त गर्ने छन ।
राष्टपति, प्रधानमन्त्रीसहित संवैधानिक अंगको प्रमुख बन्नका लागि भने वंशज नागरिकता प्राप्त गरेको व्यक्ति हुनुपर्ने छ। वंशजको नागरिकता आमा र बुबा दुवै नेपाली भएको सन्तानले मात्रै प्राप्त गर्ने छन।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा