
दोहा (कतार)को आन्तरिक मामिला मन्त्रालय, मानवअधिकार विभागले गैर आवासीय नेपाली संघ कतारलाई सम्मान गरेको छ । तस्बिरः नवराज विक,कतार, रासस
दोहा(कतार), २३ चैत । कतारको आन्तरिक मामिला मन्त्रालय, मानवअधिकार विभागले गैरआवासीय नेपाली सङ्घ कतारलाई सम्मान गरेको छ ।
पुलिस कलेजका डाइरेक्टर जनरल ब्रिगेडर महम्मद अब्दुल्ला अलमुहन्नाले कतारको कानुनले मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मान्यतालाई समेटेको र पुलिस कलेज पनि मानवीय सेवाको एउटा अङ्ग रहेको विचार व्यक्त गर्नुभयो । उहाँले मानवअधिकार र प्रहरीबीचको सम्बन्ध परिपूरक रहेको तथा मानवअधिकारको उल्लङ्घन गरेर प्रहरीले कुनै काम गर्न नसक्ने समेत बताउनुभयो ।
एनआरएनएएनसिसीका अध्यक्ष विनेश तामाङले नेपाली समुदायका तर्फबाट एनआरएनए सम्मानित हुनु सम्पूर्ण नेपालीको लागि खुसीको कुरा हो भन्दै आगामी दिनमा कतार र नेपालबीचको सम्बन्ध अझ बढी मजबुत बनाउन हौसला मिलेको बताउनुभयो ।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई