
काठमाडौँ, २ चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भारतका विदेश सचिव एस जयशङ्कर, नेपालका लागि जर्मनी राजदूत माथियल मायिर र संयुक्त राष्ट्रसङ्घका राजनीतिक प्रमुख मार्थिन हाल्फले आज बुढानिलकण्ठस्थित निवासमा भेटवार्ता गर्नुभएको छ ।
भेटका अवसरमा उहाँहरुले सभापति देउवालाई पार्टीको तेह्रौँ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित हुनुभएकोमा बधाई ज्ञापन गर्नुभएको पार्टी मुख्यसचिव ऋषिकेश तिवारीले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता