गुवाहटी, (भारत) २३ माघ । यहाँ जारी १२ औं दक्षिण एसियाली खेलकुदमा नेपालले आज अर्को पदक पाउन सफल भएको छ ।
पौडीतर्फको १०० मि ब्याकस्ट्रोकमा गौरिका सिंहले एक मिनेट सात सेकेन्ड र ३१ मिलीसेकेन्डको दूरी पार गर्दैे कास्य पदक नेपाललाई दिलाएकी हुन् । उनले महिलातर्फको पौडीमा आइतबार पनि २०० मि ब्याकस्ट्रोकमा नेपाललाई कास्य पदक दिलाएकी थिइन् । यो पदकसँगै नेपालले एक स्वर्ण, चार रजत र सात कास्यसहित १२ पदक पाएको छ ।
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त