काठमाडौँ, २४ माघ । चीन र अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीले आफ्नो मातृभूमिका अस्पतालमा उत्पन्न जीवन रक्षक औषधिको अभाव घटाउन औषधि एवम् औषधिजन्य सामग्री प्रदान गरेका छन् ।गैरआवासीय नेपाली सङ्घमार्फत उनीहरुले पठाएका रु एक करोड ६० लाख बराबरको औषधि सरकारलाई हस्तान्तरण गरिएको छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापालाई सङ्घका अध्यक्ष शेष घलेले परराष्ट्र मन्त्रालयमा आज आयोजित कार्यक्रममा जीवन रक्षक हस्तान्तरण गर्नुभयो । यसअघि पनि सङ्घले रु एक करोड बढीको औषधि सरकारलाई प्रदान गरेको थियो ।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई