दक्षिण कोरियाका जारी एशियाली गेमअन्तर्गत बुधबार भएको खेलमा नेपाली टोली ५–०ले पराजित भएको छ । पराजयसँगै नेपाली यु-२३ टोली इन्चोन एसियाडबाट बाहिरिएको छ । यसअघि नेपाल इराकसँग ४–०ले पराजित भएको थियो । 
बुधबारको खेलमा कुवेतका कप्तान अल सायेना सानीले ह्याट्रिक गरेका छन् । उनले खेलको ६५, ७३ र ८७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । पहिलो हाफमा १–० गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप चार गोल खाएको थियो । कुवेतका लागि १९ औं मिनेटमा हमदानले गरेका थिए भने बाँकी गोल फहदले गरेका थिए । नेपालले आइतबार अन्तिम खेल जापानसँग खेल्ने छ ।
तस्वीर सौजन्य : गोलनेपाल डट कम
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’