
नयाँ दिल्ली, १३ माघ । बुधबार यात्रुसहित नेपालका लागि उड्ने तयारीमा रहेको दुई विमान भित्र बम राखिएको हल्लापछि विमानलाई इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल नयाँ दिल्लीमा आकस्मिकरुपमा रोकिएको छ ।
विस्मानस्थल स्रोतका अनुसार हवाई सुरक्षा अधिकारीलाई अज्ञात व्यक्तिले फोन गरी नेपालको राजधानी काठमाडाँैका लागि उड्ने तयारीमा रहेको विमानमा बम राखिएको बताइएको थियो ।
एअर इन्डिया विमान कम्पनीको एआइ–२१५ र अर्को एक नाइन डब्लु–२६० नम्बरको विमान क्रमश दिउसो १ः१५ र १ः३० बजे नेपालका लागि उड्ने तयारीमा थिए ।
विमानलाई धानवमार्गको बम डिस्पोजल टोलीद्वारा एकान्तस्थलमा लगि बम भए नभएको बारे खोजिकार्य सुरु गरिसकेको छ । पहिलो विमानमा १२१ जना र दोस्रो विमानमा १२२ जना उडानका लागि टिकट लिएका थिए ।
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित