लेखनको माध्यमबाट पहिचानको मुद्दालाई जीवन्त दिन नेपाली साहित्य, संस्कृति र कलामा पहिचानसम्बन्धि लेखिएका पुस्तकलाई सम्मान र पुरस्कृत गर्दै ‘पहिचान पुरस्कार’ को घोषणा सन् २०१५ मा गरिएको बोर्ड अध्यक्ष टिका प्रसाद राईले बताए ।
नेपाली साहित्यको श्रीवृद्धिकालागि पहिचान सम्बन्धि अध्ययन अनुसन्धन हुने, पहिचान सम्बन्धि लेखन सक्रिय बनाउंदै जाने र नेपाली समाजमा रहेको पुरानो मनोविज्ञानलाई लेखनबाट भत्काउंदै, नयां बहुल समाज निर्माणका लागि पहिचान पुरस्कारको स्थपना गरिएको बोर्ड सदस्य डा. प्रमोद कोयी राईले जानकारी गराए ।
हाल दुई लाख दुई हजार दुई रुपैयां राशी रहेको सो पुरस्कारको राशी प्रत्येक वर्ष वा पांच पांच वर्षमा बढाउंदै लगिने र पुस्तकलाई पुरस्कार दिइने भए पनि लेखकको निरन्तरतालाई पनि महत्वको साथ हेरिने सदस्य जंग सुनुवारले जनाए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा विदेशबाट पनि मतदान गर्न मिल्ने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’