लन्डन । बेलायत सरकारले नयां भिजा, अध्यागमन र नागरिकता आवेदन शुल्क वृद्धिको प्रस्ताव गरेको छ । बेलायती गृह मन्त्रालय अन्तर्गत यूके भिजा एण्ड इमिग्रेसन (यूकेभिआइ) ले ११ जनवरी, २०१६ मा प्रकाशित गरेको सूचना अनुसार, सन् २०१६ देखि ०१७ का लागि शुल्क बढाउने प्रस्ताव गरिएको हो । यसै वर्षको अप्रिलमा संसदमा शुल्क वृद्धिसम्वन्धि कानुन पारित गर्ने तयारी छ ।
प्रमुख परिवर्तनमा भिजिट, अध्ययन र वर्क भिजामा दुई प्रतिशत वृद्धि गरिएको छ । तर, सेटलमेन्ट, रेसिडेन्स र नागरिकता आवेदनमा सन् २०१६, ०१७ का लागि २५ प्रतिशतसम्म वृद्धि गर्ने प्रस्ताव भएको छ । विशेष गरि प्रिमियम सर्भिस् जस्तो द्रुत सेवा (प्रायोरोटी भिजा सर्भिस्) का सेवाग्राहीलाई लक्षित गरि शुल्क वृद्धिको प्रस्ताव गरिएको हो ।
नयां कानुनले वृहत वर्गीकरणका आवेदनमा होम अफिसले आउंदो ४ वर्षसम्म लिन सक्ने शुल्क निर्धारण गर्नेछ ।
सरकारले यस वृद्धिले सिमा, अध्यागमन र नागरिकता प्रणालीमा करदातालाई भार कम पर्न जाने विश्वास गरेको छ ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]