लन्डन । नेपाली जनसम्पर्क समिति, बेलायतले कांग्रेस नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतको सम्मान कार्यक्रम १९ जनवरी, २०१६ सांझ लन्डनस्थित ब्लु अर्किड रेष्टुरेन्टमा गर्ने भएको छ ।
समितिले डा. महतसंग देशको विद्यमान आर्थिक परिदृश्यबारे अन्तरक्रिया समेत गरिने जनाएको छ ।
बेलायती पत्रिका द बैंकरले उत्कृष्ट अर्थमन्त्री घोषित गरेपछि महत त्यही पुरस्कार थाप्न लन्डन आउने तय भएको छ । डा. महतलाई शिथिल अर्थतन्त्रका उत्कृष्ट मन्त्री भनेर आलोचना समेत भइरहेको छ ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन