
होस्टोन (संयुक्तराज्य अमेरिका), १३ पुस । दक्षिणी अमेरिकी राज्यमा आएको आँधी र बाढीबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या ४० भन्दा बढी पुगेको जनाइएको छ ।
सरकारी अधिकारीहरुले सोमबार सो जानकारी दिएका छन् । यस आँधीले टेक्सासको दल्लास्को क्षेत्रमा सप्ताहन्त्य सम्ममा कम्तीमा ११ जना व्यक्तिको मृत्यु भएको जनाइएको छ ।
प्रतिघण्टा कम्तीमा पनि ३०० किलोमिटरको बेगमा सो आँधी आएको समाचारमा बताइएको छ ।
यस घटनामा मारिएकामा आँधीका कारण सडक दुर्घटनामा परेर मारिएका जनाइएको छ । यस आँधी र बाढीमा परी कम्तीमा ४० जना घाइते भएका पनि अधिकारीहरुले पुष्टि गरेका छन् ।
आइतबार त्यहाँ आँधीको चेतावनी दिइएको त छैन । तर पनि मौसमविज्ञान सम्बन्धी निकायले सतर्क रहन सबैलाई सूचित गरेको छ ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]