काठमाडौँ, १९ कात्तिक । गृहमन्त्री शक्तिबहादुर बस्नेतले गृह प्रशासन सुधारका लागि प्रभावकारी काम गरिने बताएका छन् ।
सुरक्षा क्षेत्र हेर्ने सञ्चारकर्मीहरुसँग भएको आजको भेटमा मन्त्री बस्नेतले सुरक्षा र सङ्गठनको नीतिगत विषयमा बाहेक आफूले सरुवा बढुवामा चासो नदिने बताउँदै सुरक्षा र सङ्गठनबीचको सम्बन्धलाई मैत्रीपूर्ण बनाउन सक्दो प्रयास गरिने प्रतिबद्धता जनाए ।
गृह मन्त्रालयको संरचना परिवर्तन र काम गर्ने तौरतरिकामा फेरबदल गरी मन्त्रालयको कामलाई प्रभावकारी र परिणाममुखी बनाइने उनले बताएको गृहमन्त्रीका प्रेस सहयोगी रोशन खड्काले राससलाई जानकारी दिए ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ