
लन्डन । नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ ।
ज्येष्ठ तथा अशक्त नेपाली नागरिकहरुलाई लक्षित गरी राहदानी तथा कन्सुलर सेवासम्बन्धी घुम्ती शिविर सञ्चालन गरिन लागेको दूतावासले सूचनामार्फत जनाएको छ । शिविर आइतबार २८ जुनमा बुकहर्स्ट कम्युनिटी सेन्टर स्वीन्डनमा हुनेछ । घुम्ती सेवाबारे थप जानकारी आवश्यक परेमा ज्ञानबहादुर गुरुङलाई सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।
थप थानकारी दूतावासको यो लिंकमा गएर पनि लिन सकिन्छ ।
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई