युएई । प्रेमिकाले धोका दिएको भन्दै मलेसियामा आत्महत्या गरेका सिन्धुली, दुधौली नगरपालिका–४ का सन्तोस भुजेलको परिवारलाई यूएई, कतार र साउदी अरबमा रहेका छिमेकीहरुले करिब ८० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
यूएईमा रहेका उनका छिमेकी कृष्ण भट्टराईले आफ्नै एरियामा रहेका नेपालीहरुबाट १ सय यूएई दिराम्सका दरले संकलन गरी ३५ हजार रुपैयाँ भूजेल परिवारसमक्ष पठाएको जानकारी दिएका छन् ।
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा