
लन्डन । नेपालका राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापा बेलायत भ्रमण सकेर स्वदेश फर्किनुभएको छ ।
पूर्वमन्त्रीसमेत रहनुभएका थापा बुधबार लन्डनस्थित हिथ्रो एयरपोर्ट हुँदै नेपाल प्रस्थान गर्नुभएको हो । उहाँको बिदाइका लागि गोरखाली समाज यूकेका अध्यक्ष हेम गुरुङलगायत हिथ्रो पुग्नुभएको थियो ।
उहाँ गत नोभेम्बर ३ तारिखमा लन्डन उत्रनुभएको थियो । बेलायत रहँदा नेपाली राजदूतावास लन्डनका कार्यवाहक राजदूत विपिन दुवाडीलगायतसँग भेटघाट गर्नुभयो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]