
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेद्वारा बौद्ध धर्मगुरु लोपेन नोर्बुको स्वागत तथा सम्मान गरेको छ ।
मंगलबार ९ अप्रिल बिहान बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङले उनलाई गुम्बामा खदा लगाई स्वागत गरेका हुन् । बीसीसी युकेको निमन्त्रणामा एक बर्षका लागि बेलायत आएका लोपेन नोर्बुले गुम्बामा रहेर भक्तजनहरुको सेवा गर्नेछन् ।
बिशेषरी उनले बौद्ध शिक्षासंग सम्बन्धित विभिन्न बिषयमा अध्यापन, प्रवचन, मेडिटेशन, योगालगायत धार्मिक पूजापाठहरु गर्ने छन् ।
दुई बर्ष अघि पनि बीसीसी युकेको निमन्त्रणामा बेलायत आएका नोर्बु काठमाण्डौं, बौद्धस्थित सेचेन गुम्बाका लोपेन गुरु हुन् ।
उक्त स्वागत कार्यक्रममा बीसीसी युकेका प्रमुख लामा गुरु खेन्पो कर्म छुल्त्रिम, पूर्व अध्यक्ष नरेश गुरुङ, खैबा कर्मलगायत आमाहरुको उपस्थिति रहेको थियो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा