लण्डन । गोरखा भूतपूर्व सैनिकहरुका विभिन्न समस्याहरुका बारेमा बेलायत सरकारसित हुने वार्तामा नेतृत्व गर्न बेलायतका लागि नवनियुक्त राजदुत ज्ञानचन्द्र आचार्यलाई कार्यभार दिइएको बताइएको छ ।
नेपालबाट प्रकाशन हुने नेपाल खबरडटकमका अनुसार परराष्ट्र मन्त्री डा नारायण खड्काले आचार्यलाई सो निर्देशन दिएका हुन् ।
बेलायतसित वार्ताका लागि राजदुत आचार्यको संयोजकत्वमा परराष्ट्र, रक्षा र लन्डनस्थित नेपाली दूतावासका अधिकारी सम्मिलित वार्ता समिति बनाउने मन्त्रालयले तयारी गरिरहेको पनि नेपाल खबरले जनाएको छ ।
गतसाता मात्र नियुक्त भएका राजदुत आचार्यले बेलायतमा कार्यभार सम्हाल्न अघि नेपालमा विभिन्न व्यक्ति तथा संस्थाका प्रतिनिधिहरुसित भेटघाट गरिरहेका छन् ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल