
बेइजिङ। चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले कतारका उपप्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीको निमन्त्रणामा २५ देखि २६ अक्टोबरसम्म कतार भ्रमण गर्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार जानकारी दिनुभएको छ ।
प्रवक्ताका वाङ वेनबिनका अनुसार दोहामा रहँदा मन्त्री वाङले अफगानिस्तानको तालिबानको अन्तरिम सरकारको प्रतिनिधिमण्डललाई समेत भेट्नुहुनेछ।
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन