लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीलाई गोरखा समस्याको समाधान नहुन्जेल फिर्ता नगर्न माग गरेको छ ।
गेसोका सभापति कृष्णकुमार राईले आज एक विज्ञप्ति प्रकाशित गर्दै राजदुत रेग्मीको पहलमा गोरखाहरुको समस्याका बारेमा नेपाल तथा बेलायत सरकारबीच यही डिसेम्बर १४ का दिन वार्ता शुरु गर्ने मिति समेत तय भइसकेको अवस्थामा राजदुत रेग्मीलाई फिर्ता बोलाउने नेपाल सरकारको असोज ५ गतेको निर्णयले गोरखाहरुमा चिन्ता र अन्यौल पैदा गरेको बताएका छन् ।
उनले पीडित गोरखाहरुमा राजदुत रेग्मीलाई फिर्ता बोलाउने निर्णयले गोरखाहरुमा कतै वार्ता नै नहुने पो हो कि भन्ने शंका पैदा गराएको उल्लेख गर्दै गोरखाहरुको समस्याबारे वार्ता चलुन्जेल रेग्मीलाई राजदुतमा निरन्तरता दिन माग गरेका छन् ।
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?