
निर्मला थापामगरको ‘जीन्दगीको के छ र भर’
लण्डन । गायिका निर्मला थापामगरले आठजना गायक गायिकाका साथमा नयाँ गीत ‘जीन्दगीको के छ र भर’ लिएर बजारमा आएकी छिन् ।
उनलाई कलाकारहरु सन्तु थापामगर, प्रसाद खप्तरीमगर, सन्जु थापामगर, तिलक बस्नेत, पवित्रा सत्रुङ्गेमगर, सुरेश रानामगर र निरु श्रीश मगरले सो गीतमा साथ दिएका छन् ।
नेपाली झ्याउरे लयमा तयार सो गीतको शब्द सुरेश रानामगरले लेखेका छन् भने संगीत पनि उनकै रहेको छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति
फेसबुक