शुक्रबार, माघ ९ २०७७ | Fri, January 22, 2021
नेपालको समय: १५:३७ | UK Time: 09:52

निर्मला थापामगरको ‘जीन्दगीको के छ र भर’

वीनेपाली
२०७७ पुष २ गते १३:५०

लण्डन । गायिका निर्मला थापामगरले आठजना गायक गायिकाका साथमा नयाँ गीत ‘जीन्दगीको के छ र भर’ लिएर बजारमा आएकी छिन् ।

उनलाई कलाकारहरु सन्तु थापामगर, प्रसाद खप्तरीमगर, सन्जु थापामगर, तिलक बस्नेत, पवित्रा सत्रुङ्गेमगर, सुरेश रानामगर र निरु श्रीश मगरले सो गीतमा साथ दिएका छन् ।

नेपाली झ्याउरे लयमा तयार सो गीतको शब्द सुरेश रानामगरले लेखेका छन् भने संगीत पनि उनकै रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक