लन्डन । विगत बाह्र बर्षदेखि बेलायतमा बसोबास गर्दै आएका कथाकार धर्म सापकोटा ‘राजु’ को तेस्रो कृति कथा संग्रह ‘बाटो’ प्रकाशनको अन्तिम तयारीमा छ । युरेका पब्लिकेसन्स काठमाडौंले प्रकाशन गर्दै गरेको पुस्तकमा सापकोटाका १५ वटा कथा समावेश छन् । सापकोटाका धेरैजसो कथा बैदेशिक पृष्ठभूमीमा लेखिएका छन् भने कतिपय कथा बर्तमान नेपाली समाजको प्रतिनिधित्व गर्ने खालका पनि छन् ।
किताब पढेपछि नेपालबाट बिदेश जान्छु भन्नेहरुलाई एकपटक राम्रोसँग सोच्न बाध्य बनाउने सापकोटाको दावी छ । यस अघि सापकोटाका एक लघुकथा संग्रह र एक बालकथा संग्रह प्रकाशित छन् ।
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने