
ब्रसेल्स, बेल्जियम, २२ माघ – यूरोपेली यूनियनका अध्यक्ष जाँ–क्लाउड यङ्कर र बेलायतकी प्रधानमन्त्री टेरेजा मेबीच बिहीबार ब्रसेल्समा भेटवार्ता हुने भएको छ ।
यूरोपेली यूनियनबाट आगामी मार्चमा बेलायतको बहिर्गमन प्रक्रिया टुङ्ग्याउनुपर्ने भएपनि बेलायतको संसदको बहुमत सदस्यले प्रधानमन्त्री मेले इयू नेताहरूसँग यस पहिले गरेको सम्झौता बेलायतको पक्षमा नरहेको भन्दै केही हप्ता पहिले यसका विरूद्धमा मतदान गरेका थिए ।
“ब्रेक्जिटका बिषयमा यूरोपेली आयोगको विचार प्रष्ट छ, हामीले बेलायतका प्रधानमन्त्रीको विचार के आउँछ हेरिरहेका छौँ,” आयोगका प्रवक्ता मार्गरितिस स्कीनसले सञ्चारकर्मीसँग बताए ।
स्कीनसले भने, ‘इयू नेताहरूसँग आयरल्याण्डका प्रधानमन्त्री लियो वारादकरले बुधबार भेटेपछि प्रधानमन्त्री मेले एक दिनपछि मात्र इयू नेताहरूसँग छलफल गर्दै हुनुहुन्छ ।’
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा