काठमाडौं-विश्वकपमा जापानले कोरियामाथि ऐतिहासिक जित हासिल गरेको छ । मंगलबार भएको समूह ‘ए’ को पहिलो खेलमा जापानले कोलम्बियामाथि २–१ ले जित निकालेको हो ।
दक्षिण अमेरिकी टिमलाई विश्वकपमा पराजित गर्ने पहिलो टोली बनेको जापानका लागि लेखेको छैटौ मिनेटमा सिन्जी कागवानले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । कोलम्बियाका १ जना खेलाडीले रेड कार्ड पाएछि १० खेलाडीमा सिमित भएको कोलम्बियाका लागि ३९ औ मिनेटमा जुआन फर्नान्डो क्किन्टेरोले बराबरी गोल फर्काए ।
तर, जापानका युवा ओसाकाले खेलेको ७३ औं मिनेटमा अर्को गोल गरेपछि कोलम्बिया खेलमा फर्कन सकेन् । जापानले कोलम्बियालाई पहिलो पटक पराजित गरेको हो । यसअघि सन् २०१४ को विश्वकपमा जापानलाई कोलम्बियाले ४–१ गोलले पराजित गरेको थियो ।
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]