काठमाडौं- नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मुल्य पुनः वृद्धि गरेको छ । निगमले शनिबार मध्यरातदेखि लागु हुने गरी मुल्य वृद्धि गरेको हो ।
पेट्रोल, डिजल र मट्टीतेलको मुल्यमा तीन–तीन रुपैयाँ बढाइएको आयल निगमले जनाएको छ । अब पेट्रोलको मुल्य १ सय १३ रुपैयाँ पुगेको छ भने मट्टीतेल र डिजलको मुल्य ९५ रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मुल्यवृद्धि भएपछि त्यसलाई समायोजन गर्न मुल्यवृद्धि गरिएको निगमले जनाएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता