काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ । भेटवार्तामा दुई देशको आपसी हित र चासोका विषयमा छलफल भएको जनाइएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीका अनुसार भेटका अवसरमा दुई देशबीच रहिआएको आपसी सम्बन्ध र आपसी हित र चासोका विषयमा कुराकानी भएको हो ।
भेटका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा दुई देशका उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।

नेपालको भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रपति भवन शीतल निवासमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुहुँदै । तस्वीर – प्रदिप वन्त, रासस
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा