लन्डन । भूतपूर्व गोर्खा सैनिक मेजर चित्र राना दोश्रो पटक काउन्सिलर विजयी भएका छन् । बिहीबार सम्पन्न बेलायतको स्थानीय निर्वाचनमा रानाले वकिङ बरोको गोल्डसवर्थ पार्क वडाबाट काउन्सिलर जितेका हुन् । कन्जरभेटिभ पार्टीका उम्मेदवार रानाले ९३० मतसहित जम्मा १० को झिनो मतान्तरले जितेका हुन् । लिबरल डेमोक्रयाट्सका जेम्स रिचार्ड स्यान्डरसनले ९२० मत ल्याएका थिए ।
यसपटकको स्थानीय निर्वाचनमा रानासहित नेपाली मुलका विष्णु गुरुङ, लक्ष्य गुरुङले पनि काउन्सिलर पद जितेका छन् । तिनै जना नवनिर्वाचित काउन्सिलर भूतपूर्व गोर्खा सैनिक हुन् ।
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
नेपाल पत्रकार महासङ्घले निकाल्यो काठमाडौंमा ऐक्यबद्धता र्याली
नेपालमा राजनीतिक नियुक्ति पाएका एकमुष्ट पदमुक्त हुँदै १ हजार ५९४ पदाधिकारी
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
मोतीलाल सिंह मास्टर्स शोध छात्रवृत्ति सिर्जना गौतमलाई दिने सिएनएस यूकेको निर्णय
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल