टी २० का सबैभन्दा विस्फोटक ब्याटसम्यान क्रिस गेल यो आइपिएलमा सबैभन्दा ठूलो ‘सरप्राइज’ बनेका छन् । उनलाई कुनै पनि टिम खरिद गर्ने मुडमा थिएन । गेल तेस्रो राउण्डमा पुगेपछि बिक्री भएका हुन् ।
उनलाई प्रिति जिन्टाले आफ्नो टिममा राखिन् । गेलका लागि किंग्स इलेभन पन्जाबले २ करोड भारतीय रुपैयाँ खर्च गरेको छ । यो गेलको वेष्ट प्राइस हो । अक्सनपछि पन्जाबका टिम मेन्टर वीरेन्द्र सेहवागले भने, ‘गेल टी२० का निकै ठूला ब्राण्ड हुन् । हामी यसपटक उनलाई यसैगरी प्रयोग गर्नेछौं ।’
२७ जनवरीमा अक्सनको पहिलो दिन १ सय १० जना खेलाडीको अक्सन लागेको थियो । जसमा केवल ७८ खेलाडी बिक्री भएका थिए । बाँकी खेलाडी ‘अनसोल्ड’ रहेका थिए । ती खेलाडीमाथि आइतबार फेरि बोली लगाइएको थियो । जसमा केही खेलाडी दोस्रो राउण्डमा बिक्री भएका छन् ।
धेरैजसो टिमले खेलाडीहरुलाई वेष्ट प्राइसमा खरिद गरेका छन् ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा