लन्डन । बेलायतको म्यानचेस्टरस्थित म्यानचेस्टर युनिभर्सिटी अध्ययनरत एक नेपाली विद्यार्थीले नवलपरासीका बाढी पीडितलाई न्यानो कपडा प्रवन्ध गरिदिएका छन् । नवलपरासीमै जन्मिएर हाल बेलायतमा स्थायी बसोबास गरेका श्रेयस्कर आचार्यले २५ परिवारलाई हालै एक कार्यक्रमबीच ‘ब्ल्याङकेट’ वितरण गरेका हुन् ।
नवलपरासीको परासी क्षेत्र (मधेशी समुदाय) का वयोवृद्धहरुलाई न्यानो कपडा वितरण गर्न स्थानीय प्राध्यापक कैलाश महतोले सघाएका थिए ।
श्रेयस्करले ‘गो फण्ड अकाउन्ट’ सृजना गरि ३१ हजार रुपैयां संकलन गरेका थिए । त्यही पैसाले ‘ब्ल्याङकेट’ किनिएको थियो ।
शिशुलाई जबरजस्ती स्वीकार गराइएको घटनामा बेलायतका प्रधानमन्त्रीद्वारा माफी
बेलायतमा ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’ हुँदै, नेपालबाट चर्चित कलाकार आउने
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न