लन्डन – ब्रिटिश प्रधानमन्त्री टेरेजा मेले इस्लामिक अतिवादी समूह ‘आइएस’ अझै हारि नसकेका बताउनुभएको छ ।
इराकबाट इस्लामिक स्टेटलाई परास्त गरी युद्ध अन्त्य भएको घेषणा गरेका इराकी प्रधानमन्त्री हाइदर अली अबादीलाई दिएको बधाई सन्देशमा प्रधानमन्त्री मेले सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो- ‘सिरियाली सीमा क्षेत्रतर्फबाट अझै पनि आइएस इराकका लागि चुनौती हुन सक्छन्, हारिसकेका छैनन्, अझै सतर्क हुनुपर्ने अवस्था छ ।’
इराकका प्रधानमन्त्री अबादीले आइतबार करिब तीन वर्ष यता देखि जारी जिहादी विरुद्धको युद्ध अन्त्य भएको घोषणा गरेका थिए ।
सो घोषणासँगै ब्रिटिश प्रधानमन्त्रीको उक्त बधाई सन्देश आएको हो ।
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ